समाज

दाङमा बस दुर्घटना २ को मृत्यु २० घाइते

दाङमा बस दुर्घटना २ को मृत्यु २० घाइते

पुस ७ । दाङकाे घोराही-लमही सडकखण्डको लक्ष्मी पुल गाविस-१ मुसोटमा गाडी दुर्घटना भएको छ ।

दाङबाट बुटवल आउँदै गरेको गाडी दुर्घटना हुदाँ दुईजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । उद्दार कार्य  कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

विशेष