ओस्कार चाइनिज क्लबमा आबद्ध हुने

पुस–८ । चेल्सीका मिडफिल्डर ओस्कार चाइनिज क्लब साङघाइ एस्आईपिजीमा अनुबन्ध हुने भएका छन् । साङघाइले अस्कारलाई चाइनिज सुपर लिग कपको लागि जनवरी ट्रान्सफर विन्डोमा अनुबन्ध गर्ने सम्झौता चेल्सीसँग भएको हो ।
यो ट्रान्सफर ६० मिलियन पाउण्डको रहँदा ९० प्रतिशत हुने भएको ओस्कारले बताएका छन् । ओस्कार इन्टरनासीओनलबाट २०१२ मा २५ मिलियन पाउण्डको लागि चेल्सीमा आबद्ध भएका थिए ।
उनी जनवरीको सुरुवाति ट्रान्सफर विन्डोमा अनुबन्ध हुने क्लबले जनाएको छ ।
ओस्कार
साङघाइ एस्आईपिजी