मनोरञ्जन

नेफ्टा अवार्डको सुखद समापन, अवार्ड विजेताहरुको नामावलीसहित

नेफ्टा अवार्डको सुखद समापन, अवार्ड विजेताहरुको नामावलीसहित

पुस ९ । युएईको दुबाईमा अल नासर लिजरल्याण्ड आइस रिन्काके हलमा नेपाल चलचित्र संघ तथा म्सेप्ट भिजल प्रालीको आयोजनामा नेफ्टा फिल्म अवार्डको नवौँ संस्करण सम्पन्न भएको छ । शुक्रबार साँझ एक सय भन्द बढी कलाकार तथा सयौँ दर्शको उपसिस्थतीमा कर्यक्रमाको समापन भयो । फिल्म क्षेत्रका व्यक्तिा अलाबा नेफ्टाले यसपट सुरक्ष क्षेत्रका दुई व्यक्तिलाई पनि विशेष सम्मान गरेको छ । नेपाल प्रहरीका एसएसपी सबेन्द्र खनाल तथा केन्द्रिय अनुसन्धान ब्युरोका प्रमुख नबराज सिलवाललाई सुरक्षा क्षेमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । त्यस्तैगरि धुर्मुस सुन्तलीलई पनि नेफ्टाले भूम्प पिडितको सहयोग पुर्याएर कलाकारको शिर उच्च रााखेको भन्दै विशेष सम्मान गरेको थियो ।  कुल उनन्तिस विधामा वितरण गरिएको अवार्डमा कार्यक्रममा चलचित्र ’पशुपतिप्रसाद’ उत्कृष्ट चलचित्र घोषित भएको छ भने उत्कृष्ट संवादमा पनि पशुपतिप्रसादले नै अवार्ड हात पारेको छ । त्यस्तै उत्कृष्ट अभिनेतामा चलचित्र ’कबड्डी कबड्डी’ बाट दयाहाङ राईले अवार्ड जितेका छन् । उत्कृष्ट अभिनेता घोषित भए पनि अवार्ड कार्यक्रममा भने नायक राई उपस्थित थिएनन्। त्यस्तै पपुलर अभिनेताको उपाधि जितेका नायक अनमोल केसी पनि अवार्ड कार्यक्रममा उपस्थित भएनन् भने उष्कृष्ट अभिनेत्रीको अवार्ड ’क्लासिक’ फिल्मबाट नम्रता श्रेष्ठले हात पारिन् । यस्तै नेफ्टा नवौं फिल्म अवार्डको उत्कृष्ट डेब्यू अभिनेताको रुपमा ’नाई नभन्नु ल ४’ बाट पल शाहले जितेका छन् डेब्यू अभिनेत्रीको अवार्ड ’ड्रिम्स’बाट साम्राज्ञीराज्यलक्ष्मी शाहले हात पारेकी छिन् । अवार्ड विजेताहरुको नामावली
सर्बोत्कृष्ट श्रृंगार दिपु पौडेल ( को आफ्नो ) सर्बोत्कृष्ट भेषभुषा युबी थापारयोगिता पुन ( प्रेम गीत ) सर्बोत्कृष्ट कला पासांग टि शेर्पा ( वडा नं ६ ) सर्बोत्कृष्ट द्वन्द हिमाल केसी ( भैरब ) सर्बोत्कृष्ट संगीत संयोजन राजन ईशान ( वडा नं ६ ) सर्बोत्कृष्ट ध्वनी मिश्रण उत्तम न्यौपाने ( धौली ) सर्बोत्कृष्ट पार्श्वसंगीत सुजिल कर्माचार्य ( फन्को ) सर्बोत्कृष्ट गीतकार कृष्ण हरि बराल ( नाई नभन्नु ल ४ ) सर्बोत्कृष्ट कथा राम ब गुरूंग ( कबड्डी कबड्डी ) सर्बोत्कृष्ट सम्बाद खगेन्द्र लामिछाने ( पशुपतिप्रसाद ) सर्बोत्कृष्ट पटकथा सुबर्ण थापा ( फन्को ) सर्बोत्कृष्ट हास्यकलाकार विल्सन बिक्रम राई ( अधकट्टी ) सर्बोत्कृष्ट सह अभिनेता प्रकाश घिमिरे ( पशुपतिप्रसाद ) सर्बोत्कृष्ट सह अभिनेत्री निश्मा घिमिरे ( जन्मभूमि ) सर्बोत्कृष्ट गायिका अन्जु पन्त ( प्रेमगीत ) सर्बोत्कृष्ट गायक सुगम पोखरेल ( प्रेमगीत ) सर्बोत्कृष्ट संगीतकार अर्जुन पोखरेल ( प्रेमगीत ) सर्बोत्कृष्ट नृत्य रेनेसा बान्तवा राई ( प्रेमगीत ) सर्बोत्कृष्ट सम्पादन बिपिन मल्ल ( फन्को ) सर्बोत्कृष्ट छाँयाकार पुरूषोत्तम प्रधान ( नाई नभन्नु ल ४ ) सर्बोत्कृष्ट खलपात्र बिपिन कार्कि ( पशुपतिप्रसाद ) सर्बोत्कृष्ट नवनायिका साम्रज्ञ्य राज्यलक्ष्मि शाह ( ड्रिम्स ) सर्बोत्कृष्ट नवनायक पल शाह ( नाई नभन्नु ल ४ ) पपुलर नायिका पुजा शर्मा ( प्रेमगीत ) पपुलर नायक अनमोल केसी ( ड्रिम्स ) पपुलर चलचित्र ड्रिम्स सर्बोत्कृष्ट नायिका नम्रता श्रेष्ठ ( क्लासिक ) सर्बोत्कृ्ष्ट नायक दयाहांग राई ( कबड्डी कबड्डी ) सर्वोत्कृष्ट चलचित्र पशुपतिप्रसाद सर्वोत्कृष्ट निर्देशक उज्जवल घिमिरे ( वडा नं ६ ) लाईफ टाईम अवार्ड कुल बहादुर महत ( जेठा दाई ) भान्छा आनन्द बहादुर मगर ( नन्दु ) स्थल सहयोगी उत्कृष्ट जनजाति चलचित्र तिमि नभए पृथक योगदान सम्मान सिताराम कट्टेल,कुन्जना घिमिरे प्रोत्साहन सम्मान दिपाश्री निरौला ( निर्देशक छक्का पन्जा ) नेफ्टा स्वर्णिम सम्मान भुवन चन्द थापा चैत्यदेबी सिं बसुन्धरा भुसाल

अवार्ड विजेताहरुको नामावली नेफ्टा अवार्ड

विशेष