समाज

बाबुको सम्पत्ती छ भनेर धाक लगाउने दिन गए

बाबुको सम्पत्ती छ भनेर धाक लगाउने दिन गए

पुस १० । नेपाली समाजमा वंश र अंशलाई विशेष महत्व दिने गरिएको छ । रोजगारी र जीवनवृत्तिका अवसर साँघुरो भएका कारण धेरैले आफ्नो पैत्रिक सम्पत्तीमा अंश खोज्छन् ।

संविधान र प्रचलित कानुनले पैत्रिक सम्पत्तिमा सन्तानको बराबरी हक स्थापित गरेको छ । तर अब जन्मने पुस्ताले भने अदालतमा मुद्दामामिला गरिरहन् पर्देन ।

सदनमा विचाराधीन मुलुकी ऐन प्रतिस्थापनले सम्पत्ति हस्तान्तरण व्यक्तिको इच्छापत्रअनुसार हुने कानुनीबाटो तय गर्नेछ । तर नयाँ व्यवस्था कायान्वयन गर्न भने २ दशक लाग्ने छ ।

विशेष