मोदीले गोरखा पुगेर मागे माफी

पुस १० । मे आपके सामने माफी माग्ने आयाँ हुँ । कल मैने प्रचण्डजीको भेजा था । मित्रो आरोप हे की मोदी जि नेपाल के विरोध मे हे । लेकिन मित्रो, आपका इतना सम्मान करता हुँ नेपालके सबसे अच्छा चिज आपका भात लगरहा हे । गोरखाका भात सबसे अच्छा था ।
गोरखा महोत्सवको मञ्चमा विशिष्ट व्यक्ति मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मञ्चमा बोलाएपछि एक्कासी मञ्चमा माफी मागिरेको मोदी जस्तै देखिने व्यक्ति सच्चा मोदी होइन रहेछन् भन्ने दर्शकले त्यतिबेलामा थाहा पाए जतिबेला गोरखाका भात सब सा अच्छा था क्युँ कि पिज्जा खाके गिँजा विगार्नेवाला जरा ध्यानसे सुनो । नेपालका दालभातका पावर टान्टीफोर आवर ।
यतिबेला सम्म गम्भीर भएर भाषण सुनिरहेका रंगशालाभरिका दर्शक बल्ल नक्कली मोदी बन्ने कलाकार मनोज गजुरेल भन्ने थाहा पाए र पेट मिचीमिची हाँस्न थाले ।
Manoj Gajurel