स्वास्थ्य

खजूर खानुहोस् सेक्स पावर बढाउनुहोस्

खजूर खानुहोस् सेक्स पावर बढाउनुहोस्

खजुर गर्मीमा हुने फल हो । यो फल खाडी मुलुक साउदी अरब, कतार दुबई जस्ता देशमा अत्याधिक रुपमा पाइन्छ । जाडो मौसममा खजूर खाँदा धेरै फाइदा हुन्छ । यसमा आइरन, मिनिरल, क्याल्सियम, अमिनो एसिड र फस्फोरस जस्ता भिटामिन अत्याधिक मात्रामा पाइन्छ ।

खजूरका पांच फाइदा जान्नुहोस्

१. हड्डी बलियो बनाउन खजूरमा भएको नुनिलो पदार्थले हड्डीलाई बलियो बनाउने काम गर्दछ । यसमा क्याल्सियम , सेलेनियम, म्यागनिीज र कपरको मात्रा अत्याधिक हुने हुँदा यसले हड्डीलाई बलियो बनाउने काम गर्दछ ।

२. इम्युनीटि पावर बढाउन मद्दत

खजूर नियमि सेवन गर्दा तपाईको इम्युनी पावर बढाउने काम गर्दछ । यसमा ग्लुकोजको मात्रा अध्याधिक भएका कारण शरिरको रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने काम गर्दछ ।

३. अनुहार चम्किलो बनाउन

खजूर नियमित खानाले तपाईको अनुहार चम्किलो हुने र अनुहार सधै फ्रेस राख्न मद्दत गर्छ ।

४. तौल बढाउन मद्दत

तपाईको तौल कम छ भने खजूर खानाले तपाइलाई धेरै फाइदा पुर्याउँछ । यसमा सुगर, भिटामिन र प्रोटिन पाइने हुनाले हरेक दिन चार देखि ५ वटा खजुर खानाले केही दिनमै तौल बढ्छ ।

५. तरुन्तै तागत पाइने

खजूरमा धेरै ग्लुकोज, सुक्रोज र फ्रक्टोज हुनलो यसले तुरुतै तागत दिने हुन्छ । यसका कारण तपाईलाई कुनै थकाइ लागेको भए पनि तुरुन्तै इनर्र्जी प्राप्त हुन्छ । यसलाई दुधमा मिसाएर खजूर खानाले तपाईको सेक्स पावर पनि बढ्छ ।

Khajoor

विशेष