मनोरञ्जन

यी चार तस्बिरमा हेर्नुहोस् सलमानका फ्याानले उनको नाममा खोलेको रेष्टुराँ

यी चार तस्बिरमा हेर्नुहोस् सलमानका फ्याानले उनको नाममा खोलेको रेष्टुराँ

 पुस – ११ । बलिउड अभिनेता सलमान खानको करोडौँको फ्यान फलोइङ रहेको छ । उनका फ्यानले उनलाई खुसी बनाउन अनौठा अनौठा काम गर्ने गर्दछन् । उनका फ्यानले बान्द्रास्थित उनको नाममा ‘भाइजाान्ज’ नाम गरेको रेष्टुरेन्ट खोलेका छन् । उक्त रेष्टुरेनटमा सलमानको मन परेका खानेकुराका आइटम पाइन्छन् । रेष्टुरेन्टको आवरण पनि सलमानको फोटोहरुले सजावट गरिएको छ । खानाको मेनु पनि उक्त रेष्टुरेन्टमा सलमानका फिल्म र फिल्मको नामहरुलाई मिलाएर बनाइएको छ । यी ५ फोटोमा हेर्नुस् सलमानका फ्यानले उनको नाममा खोलेका रेष्टुरेन्ट ।

सलमान खान

विशेष