मनोरञ्जन

मोडल डेजी लोवको हट अवतार

मोडल डेजी लोवको हट अवतार
विश्वका चर्चित मोडलहरु मध्ये मोडल डेजी लोप पनि एक हुन । आफ्नो लोभलाग्दो फिगरका कारण उनि सधै चर्चामा रहेकी छन् । हलिउड सुन्दरीहरुलाई त फिगर शो गरेर चर्चा कमाउन साह्रै लोभ लाग्छ । डेजीले हालैमात्र, आफ्नो नृत्य कलाले लाखौ दर्शकको मन जितिसकेकी छिन् । उनै डेजीले मियामी विचमा पनि आफ्नो डान्सिङ कला देखाइन् । २७ बर्षकी यी मोडलले आफ्नो आकर्षक शरीर शो गर्दै मस्ती गरिन् । समुन्द्री तटमा बालुवामाथि सेक्सी स्विमसुट लगाएर मोडलले नृत्य गरिन् ।  

Deji Lob

विशेष