मनोरञ्जन

गायिका टेलरले दिइन ९६ वर्षे वृद्धलाई सरप्राइज

गायिका टेलरले दिइन ९६ वर्षे वृद्धलाई सरप्राइज
अमेरिकन गायीक टेलर स्विफ्टले आफ्ना प्रशंसक ९६ वर्षे वृद्धलाई उनको घरमै पुगेर क्रिसमसको सरप्राइज गिप्ट दिएकी छन् । गायिका उनको घरमा पुगेपछि उनी अचम्मित भएका थिए । ९६ वृद्ध दोस्रो विश्वयुद्ध लडेका थिए । उनको घरमा पुगेर उनका परिवारसंग सगै बसेर खाना खाइ खुब रमाइलो गरेको उनले बताएकी छन् । त्यहां उनले उनका परिवार र वृद्धसंगै फोटो पनि खिचाइन ।

Talir Swfft

विशेष