प्रवास

जाँदा जाँदै ओबामाले नेपाली विद्यार्थीलाई दिए अमेरिकाको निम्तो

जाँदा जाँदै ओबामाले नेपाली विद्यार्थीलाई दिए अमेरिकाको निम्तो

पुस १३ । अमेरिकाले सन्  २०१८ जुनसम्मका लागि २०१५ को अप्रिल २५ मा नेपालमा गएको भूकम्पबाट प्रत्यक्ष प्रभावित नेपाली विद्यार्थीलाई वर्क परमिट प्रदान गर्ने भएकाे छ ।

सन् २०१६ को डिसेम्बर २४ मा समाप्त भइैसकेको याे सुविधा १८ महिनाका लागि थपिएको हाे ।अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी जेह जोन्सनले हस्ताक्षर गरेपछि याे सुविधा डिसेम्बर २७ देखि नै लागू भैसकेकाे छ ।

Nepali Student USA visa

विशेष