मनोरञ्जन

राजनीति गर्नेलाई नो इन्ट्री

राजनीति गर्नेलाई नो इन्ट्री

पुस १३ ।  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठनकी अध्यक्ष नविनालामा नेपाली राजनीतिमा होमिएकी छन् ।

अहिले उनले विवाहको बारेमा उनले अनौठा अभिव्यक्ति दिन थालेकी छन् । उनीसंग गज्जबले गरेको कुराकानीमा जातको बारेमा कुनै पनि केटा ठिक हुने र राजनीति गर्नेसंग विवाह नगर्ने बताएकी छन् । उनले म राजनीतिमा आफै लागेकी छु दुबैजना राजनीतिमा लाग्ने हो भने घरखर्च कसरी चलाउनु जीवन त जिउनुपर्यो । त्यसका लागि एकजना कमाउने हुनुपर्छ ।

मैले हेर्ने केटा भनेको कुनै व्यापार व्यवसाय गर्ने हुनुर्ने बताएकी छन् । उनले मलाई कालो र गोरो भन्दा पनि गहुँगोरो केटा मनपर्छ । कतिपय हेर्दा कालै भएपनि मन चाँही सफा हुन्छ ।

Nabina Lama

विशेष