समाज

तिनाउ नदी किनारमा एक व्यक्तिको शव फेला

तिनाउ नदी किनारमा एक व्यक्तिको शव फेला
पुस–१३ । रुपन्देहीको बुटवलस्थित तिनाउ नदी किनारामा एक पुरुषको शव फेला परेको छ । बुधवार दिउँसो बुटवल–५ चिडियाखोलास्थित नदी किनारामा अन्दाजी ४०/४२ वर्षको मङ्गोलियन मूलका व्यक्ति मृत फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । उनको अहिलेसम्म सनाखत हुन सकेको छैन । रासस

रुपन्देही शव

विशेष