खेल

विश्वकपमा ४८ टोली राख्ने निर्णयमा समितिको समर्थन– इन्फान्टिनो

विश्वकपमा ४८ टोली राख्ने निर्णयमा समितिको समर्थन– इन्फान्टिनो
पुस–१३ । विश्व फुटबल समिति विश्वकपमा ४८ टोली राख्ने योजनामा निर्विरोध समर्थन रहेको फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनो बताउँछन् । उनले महिनाको सुरु तिर ३ टोलीका साथ १६ समुह बनाउने योजना अघि सारेका थिए । त्यसमध्ये नकआउट चरणमा समुहको शीर्ष दुई पुग्ने छन् । यसको निर्णय जनवरीमा लिइनेछ तर ३२ टोलीको तालिकामा अघि कुनै परिवर्तन आउने देखिँदैन । पतिस्पर्धा गर्ने टोली २४ बाट ३२ सन् १९९८ मा भएको हो ।

इन्फान्टिनो विश्वकप

विशेष