खेल

टेनिस स्टार सेरेनाले यसै वर्ष विवाह गर्ने

टेनिस स्टार सेरेनाले यसै वर्ष विवाह गर्ने

पुस १५ । अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले विवाह गर्ने पक्का भएको छ ।

उनले रेडहिटका सह–संस्थापक एलेक्सिस ओहनियनसंग विवाह गर्ने पक्का भएको हो । सोसियल मिडिया ट्वीटरमा ट्वीट गर्दे उनले यस्तो घोषणा गरेकी हुन् । ट्वीटमा उनले लेखेकी छन् ‘हामी दुई बीचको भेट इटालीको रोममा पहिलो पटक भएको थियो’ ।

स्टार खेलाडी सेरेनाको नाममा टेनिसको कयौं रेकर्ड रहेको छ ।

Serena Williams

विशेष