समाज

रहेनन् साहित्यकार आत्माराम ओझा

रहेनन् साहित्यकार आत्माराम ओझा

पुस १५ । साहित्यकार एवं इतिहासरकार आत्माराम ओझाको हृदयघातले निधन भएको छ । भीमदत्त नगरपालिका–१ भाँसी, कञ्चनपुरका ८८ वर्षीय ओझालाई अाज बिहान ३ः४५ बजे हृदयघात भएपछि महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पताल पुर्याइएको थियो । अस्पतालले तत्कालै मृत उनको मृत्यु भएको थियो ।

६७ वर्षदेखि लेखनमा सक्रिय ओझाले साहित्य, इतिहास, संस्कृतिसम्बन्धी दुई दर्जन पुस्तक लेखेका छन् । उनको आजै दिउंसो महाकाली नदीमा दाहसंस्कार गरिने छ ।

Atmaram Ojha

विशेष