मनोरञ्जन

उड्ता पन्जाबलाई किन लगाइयो प्रतिबन्ध

उड्ता पन्जाबलाई किन लगाइयो प्रतिबन्ध
Sahid जेठ १६ ।  प्रोमो आएदेखी नै चर्चामा रहेको चलचित्र ‘उड्ता पन्जाब’ अब दर्शकले हेर्न नपाउने भएका छन । यस चलचित्रमा पन्जाबको लागुऔषध दुरुपयोगको बारेमा देखाईएको छ । शाहिद कपुरले यस चलचित्रमा लागुऔषध एडिक्ट डि.जे को भुमिका निभाएका छन । यस चलचित्रमा करिना कपुर, आलिया भट्को पनि अभिनय रहेको छ । चलचित्रमा अधिकाश दृश्यमा लागुऔषध देखाएकै कारणले चलचित्र प्रतिबन्ध भएको जनाईएको छ । उक्त निर्णय प्रति चलचित्र निमार्ण कम्पनीले अदालतमा उजुरी गर्ने बताइएको छ । नायक शाहिद कपुरले ट्वीटरमा ट्विट गर्दै उक्त निर्णय प्रती दुखी भएको बताएका छन ।

movie Udta Panjab

विशेष