खेल

प्रियमिर लिग आईपीएल २०१६ को उपाधि सनराइजर्स हैदरावादलाई फोटो फिचर

प्रियमिर लिग आईपीएल २०१६ को उपाधि सनराइजर्स हैदरावादलाई फोटो फिचर
1 काठमाडौं जेठ, १७ ।  इन्डियन प्रियमिर लिग आईपीएल २०१६ को उपाधि सनराइजर्स हैदरावादले जितेको छ । 55333 आइतबार साँझ भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ रनले हराउँदै हैदरावादले उपाधि जितेको हो । 55361 टस जितेर पहिला ब्याटिङ रोजेको सनराइजर्सले २० ओभरमा २०८ रन बनाएको थियो । घरेलु मैदानमा भएको खेलमा रोयल च्यालेन्जर्सले २० ओभरमा ७ विकेट गुमाउँदै २०० रनमात्रै बनाउन सक्यो । 55337 सनराइजर्सका लागि कप्तान डेभिड वार्नरले  ६९ रन शिखर धवनले २८ रनको योगदान गरे भने युवराज सिंह ३८ तथा बेन कटिङले ३९ रनको योगदान गरे । जवाफि व्याटिङ गरेको रोयल च्यालेन्जर्सका लागि क्रिस गेलले ७६ तथा कप्तान विराट कोहलीले ५४ रनको योगदना गरे । 2 बलिङ तर्फ सनराइजर्सका बेन कटिङले २ तथा मुस्ताफिजुर रहमानले एक विकेट लिए । 3

Indian Premier leauge IPl t-20

विशेष