स्वास्थ्य

बालिकाको पेटबाट आठ किलो दिसा

बालिकाको पेटबाट आठ किलो दिसा
Green city Hospital मलद्वार नभएकी बालिकाको पेटबाट आठ किलोसम्म दिसा निकालिएको ग्रिन सिटी अस्पतालले जनाएको छ । उनको पेटमा ८ किलो दिसा भएको समेत अस्पतालले जानकरुी दिएको छ । त्यस्तै नुवाकोटका एक बालक सुजन तामाङको ढाडको नसामा टयुमरको समेत निःशुल्क उपचार गरेको थियो । अस्पताललाई नाफामूलक मात्र होइन, सेवामूलक बनाउन योगदान दिने सोचका साथ ग्रीन सिटी अस्पतालबाट खटिएको चिकित्सकको टोलीले केही समयअघि दैलेखमा स्वास्थ्य शिविर सञ्चालन गरी ४६५ जनाको स्वास्थ्य परीक्षणका साथै पाठेघर खसेका ४० को निःशुल्क शल्यक्रिया गरेको पत्रकार सम्मेलनमा जाकारी दिएको छ ।

Green city Hospital

विशेष