‘लुट २’को टिजर सार्वजनिक

काठमाडौं १९ जेठ । छायांकन अगावै चलचित्र ‘लुट २’को टिजर रिलिज गरिएको छ । काठमाडौमा एक कार्यक्रमको आयोजना गर्दै यसको टिजर सार्वजनिक गरियो । निश्चल बस्नेतले निर्देशन गर्ने यो चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, कर्मा, ऋचा शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । टिजरमा यी ४ कलाकारलाई मुख्य रुपमा देखाइएको छ ।चलचित्रको कथामा देशको बर्तमान परिस्थिती, राजनीतिक अस्थिरता, वेरोजगार आदीको कथालाई देखाइनेछ ।
loot Loot 2 nepali movie nischal basnet