खेल

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल, आइसिसीले आगमी वर्ष हुने च्याम्पियन्सट्रफीको तालिका सार्वजनिक

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल, आइसिसीले आगमी वर्ष हुने च्याम्पियन्सट्रफीको तालिका सार्वजनिक
Icc1 काठमाडौं जेठ १७ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल, आइसिसीले सन् २०१७ मा हुने आइसिसी च्याम्पियन्स ट्रफीको खेल तालिका सार्वजनिक गरेको छ आइसिसीले आज सार्वजनिक गरेको तालिका अनुसार आयोजक राष्ट्र इङ्लयाण्ड, अष्ट्रेलिया, न्यूजील्याण्ड र बंगलादेश समूह ए मा रहेका छन् भने साविक विजेता भारत, पाकिस्तान, श्रीलंका र दक्षिण अफ्रिका समूह बी मा परेका छन् । Iccसन् २०१७ को जुन १ मा हुने उद्घाटन खेल इंङ्लयाण्ड र बंगलादेशबीच हुनेछ । त्यस्तै, जुन चारमा हुने समूह बीको पहिलो खेलमा चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्ने छन् । आइसिसीले आजै नया“ ट्रफिसमेत सार्बजनिक गरेको छ । 13342888_1254622274556866_8021539223103487864_n 13310596_1254622301223530_1301844438403879770_n

ICC World cup

विशेष