इतिहासमा आज

बलिउड नायिका सोनाक्षी सिन्हाले मनाइन ३० औं वार्षिक उत्सब

बलिउड नायिका सोनाक्षी सिन्हाले मनाइन ३० औं वार्षिक उत्सब
sona3 भारतिय चर्चित नायिका सोनाक्षि सिन्हाले आज ३० औं वार्षिक उत्सब मनाएकि छन् । भारतयिय फिल्म इन्डष्ट्रिमा आउनु अगाडी फेसन डिजाइनिङ गर्ने उनि । सन २०१० मा दबंग फिल्मबाट बलिउडमा प्रवेश गरेकी थिइन । उनको पहिलो फिल्म नै हिट भएर चर्चामा आइन त्यस पछि उनले कयौं भारतिय हिट फिल्महरु दिइसकेकी छन् । गत महिना मात्र नेपाल आएर धेरै नेपालीको मन समेत जितेकी थिइन ।

Sonakxi Sinha

विशेष