Technology

फेसबुक र माइक्रोसफ्टले समुन्द्रमा केबल बिछ्याउँदै 

फेसबुक र माइक्रोसफ्टले समुन्द्रमा केबल बिछ्याउँदै 
जेठ २० । फेसबुक र माईक्रोसफ्ट मिलेर अनौठो प्रोजेक्टमा काम गरिरहेका छन् । दुईवटा ठूला संस्थाले मिलेर एट्लान्टिक समुन्द्रको ६६०० किलोमिटर गहिराइमा भर्जिनियादेखि स्पेनसम्म केबल बिछ्याउने भएका छन् । [caption id="attachment_3908" align="alignnone" width="797"]MAREA-Cable blogs.technet.microsoft.com[/caption] पत्येक दिन कम्पनिहरूले धेरै डरलाग्दो गरि डाटको स्टोर गर्नु पर्दछ । फेसबुकमा मात्रै एक दिनमा १.६ अरब मानिसहरूले फोटो अपलाेड गर्दछन् । त्यस्तै माईक्रोसफ्टमा पनि धेरै डकुमेन्टहरू राखिन्छ । हाल उनीहरू अरू टेलिकम्युटिकेसन कम्पनीको भरमा काम गर्नु पर्दछ त्यसको सट्टामा उनीहरू यस बिषयमा आफ्नै चाहनाअनुसार बनाउन चाह्नछन् । प्रत्येक सेकेन्ड १६० टेराबाईटको गतीमा केबलको मार्गबाट डाटा दौड्ने मेरी स्पेनीस फर टाईड कम्पनी जनाएको छ । यो पहिलो प्रजेक्ट भने होईन । यो भन्दा अगाडि पनि अन्य कम्पनीहरूले आधारभुत रूपमा यस्तो काम सुरू गरिसकेका छन् । यस्तै गुगलकाे 'गुग' पनि व्यस्त छ आफ्नो गुगल फाईबर संचार व्यवसायलाई अमेरिकाका विभिन्न शहरमा पुर्‍याउन । त्यस्तै फेसबुकको एफबि टेक ३० र गुगल मिलेर अहिले एउटा नयाँ अनुसन्धान गरिरहेकाछन् । उनिहरूले ठूलो बेलुन र लेजर शस्त्र रहेको ड्रोनबाट ईन्टरनेट तोकिएको ठाउमा पठाउने । त्यस्तै माईक्रोसफ्ट एमएसएफटी टेक ३० मा समुन्द्री र जमिन मुनि फाईबर जोड्ने बहु लक्षित काम गर्दै छ । एजेन्सी

Facebook Microsoft Under Sea Cable Virginia to Span Cable Connection

विशेष