
काठमाडौं, जेठ २२ । हलिउडकी चर्चित नायिका एन्जेलिना जोलीको आजकै दिन अर्थात जुन ४, १९७५ मा जन्म भएको हो । अमेरिकन अभिनेत्री जोली विगत २० वर्षदेखी अभिनय यात्रामा निरन्तर रुपमा लाग्दै आएकी एक सदावहार नायिका हुन । आज उनले ४१ औं जन्मदिन भव्य रुपमा मनाउंदै छन् । उनि एक सफल निर्देशक पनि हुन् ।
Anjelina Joli