भारतको सैनिक कारबाही
भारतको प्रधानमन्त्री इंदिरा गांधीले सिख धर्मको पबित्र धर्मिक स्थल हरिमन्दिर साहिबमा आक्रमण गर्ने आदेश दिएको थिइन। जुन १९८४ सञ्चालन गरिएको यो सैनिक आपरेशन आधुनिक भारतीय इतिहासमा सबैभन्दा विवादास्पद घटनाहरू मध्ये पर्छ । तत्कालीन भारतीय प्रधानमन्त्री स्वः श्रीमती इन्दिरा गान्धीले ५ जून, १९८४ मा पञ्जाव राज्यको अमृतसरस्थित स्वर्णमन्दिरमा लुकेर बसेका आतङ्ककारीहरूलाई बाहिर निकाल्न सैनिक कारबाही गरेकी थिइन्। यस कारबाहीलाई अपरेसन ब्ल्यू स्टार नामले चिनिन्छ|