
जेठ २३ । अमेरिकामा जारी
कोपा अमेरिकाकपमा आइतबार भएको अर्को खेलमा पेरुले हाइटीलाई १–० ले हराएको हो । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको पेरुको जितमा ६१ औं मिनेटमा पाओलो गुरेरोले गरेको गोल नै निर्णायक बन्यो ।

समूह बीमा रहेको पेरुले जितसँगै तीन अंक जोडेको छ । ३२ वर्षका गुरेरे पेरुका लागि राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा पुगेका छन् । उनले अहिलेसम्म राष्ट्रिय टिमबाट २७ गोल गरेका छन् ।
Copa America