खेल

वेष्टइन्डिजको विजयी सुरुवात

वेष्टइन्डिजको विजयी सुरुवात

Cricket जेठ १३ । वेष्टइन्डिजले तीन देश सम्मिलित सिरिजमा विजयी सुरुआत गरेको छ । घरेलु मैदानमा भएको खेलमा वेष्टइन्डिजले दक्षिण अफ्रिकालाई ४ विकेटले हराउंदै विजयी सुरूआत गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरको खेलमा १ सय ८८ रनमा अल आउट भयो । वेष्टइष्डिजका सुनील नारायणले ६ विकेट लिए । उनले ९ दशमलब ५ बल बलिङ गर्दे २७ रन खर्चिएर ६ जना ब्याट्मेनलाई पवेलियन फर्काए । जवाफि व्याटिङ गरेको वेष्टइण्डिजले ४८ ओभर एक बलमा ६ विकेट गुमाउंदै लक्ष्य भेट्टायो ।

Cricket Cricket Australia

विशेष