खेल

दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई हरायो

दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई हरायो

244721.4 जेठ २६ । वेष्टइण्डिजमा जारी त्रिदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई ४७ रनले पराजित गरेको छ । टस जितेर पहिले व्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा १ सय ८९ रन बनाएको थियो । मध्यम स्कोरको लक्ष्य सहित मैदानमा उत्रिएको अष्ट्रलियाले ३४ दशमलब २ ओभरमा सबै १ सय ४२ रनमा समेटियो । अष्ट्रेलियालाई सस्तैमा समेटनका लागि दक्षिण अफ्रिकाका कसिगो रबाडाले ३ तथा वारने पनेल, इमरान ताहिर र आरोन फागिसोले समान २ विकेट लिए ।

Cricket

विशेष