समाज

नायीका नै वेश्यावृतिमा

नायीका नै वेश्यावृतिमा

CkZJ2NyUYAA-499 जेठ २६ । मुम्बईमा प्रहरीले बेश्याबृत्ती संलग्न रहेको अवस्थामा दुई टेलिभिजन स्टारलाई पक्राउ गरेको छ । प्रहरीले एउटा अखडामा छापा मार्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । भारतीय संचारमाध्यमका अनुसार गोरेगाउस्थित मुम्बई प्रहरीको सोशल सर्भिस ब्रान्च एसएसबीले हाइ प्रोफाइल संलग्न यौनधन्दा पर्दाफास गरेको हो । सोमाबार राति अबेर छापा मार्ने क्रममा एउटा मलबाहिर दुई टेलिभिजन नायिकालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमध्ये एक सावधान इन्डिया नामक टेलिभिजन शृंखलाकी नायिका छन् । त्यस्तै अन्यमा एक मराठी नायिका र मोडलसमेत छन् । उनिहरुले ग्राहकबाट ५० हजारदेखि १ लाख रुपैयाँसम्म रकम लिने गरेको अनुसन्धानमा संलग्न प्रहरीले जनाएको छ ।

Mumbai Police

विशेष