इतिहासमा आज

राजेश हमाल

राजेश हमाल
Rajesh_Hamal_in_Sydney_2014 सन् १९६४ जुन ९ मा नेपाली महानायक राजेश हमालको जन्म भएको दिन । अहिले उनि ५१ वर्षका भए । नेपाली चलचित्रमा १ सय ७० भन्दा बढी चलचित्रमा अभिनय गरेका महानायक राजेश हमालले नेपाली रजतपटमा तीन दशकदेखि निरन्तर रुपमा लागिरहेका छन् । हमालले ५० औ वसन्तमा धरानकी मधु भट्टराई संग सन २०१४ मा लगनगांठोमा बाधिएका थिए । कक्षा ८ सम्म नेपालको सेन्ट जेभिरयरमा अध्ययन गरेका उनले विद्यालयको शिक्षा मस्कोबाट र उच्च शिक्षा भारतबाट गरेका थिए ।

Rajesh Hamal

विशेष