खेल

सारापोभाले अब २ वर्ष टेनिस खेल्न नपाउने

सारापोभाले अब २ वर्ष टेनिस खेल्न नपाउने

Sarapova जेठ २७ । महिला टेसिन खेलाडी मारिया सारापोभालाई प्रतिबन्धित औषधी प्रयोग गरी खेलेको भन्दै उनको खेल जीवनमा २ वर्षको प्रतिबन्ध लगाइएको छ । सारापोभाले अष्ट्रेलियन ओपनका दौरान प्रतिबन्धित औषधी मेल्ड्रोडिम लिएको उल्लेख गरिएको छ । तर उनले भने डाक्टरको सल्लाह अनुसार नै उक्त औषधीको प्रयोग गरेको दाबी गरेकी छन् । अब उनले दुइ वर्ष सम्म अन्र्तराष्ट्रिय प्रतियोगिता खेल्न नपाउने भएकी छन् ।

Tenins

विशेष