खेल

युरोकपमा फ्रान्सले रोमानियाको सामना गर्ने

युरोकपमा फ्रान्सले रोमानियाको सामना गर्ने

Ckg5LeuWgAE4TJ6 काठमाडौं, जेठ २८ । मिनि विश्वकपको रुपमा लिइने युरोकप फुटबल प्रतियोगिता शुक्रबारबाट फ्रान्समा सुरु हुंदै छ । आयोजक फ्रान्स र रोमानियाबीचको प्रतिस्पर्धासंगै युरोकप भिडन्त सुरु हुने छ । फ्रान्सको घरेलु मैदानमा हुने उक्त खेल जित्नका लागि फ्रान्सलाई सहज देखिएपनि उसका लागि रोमानियाली खेलाडी बाधक बन्न सक्नेछन ।

Ckg5Li4XIAAmIUe

समुह ए मा आयोजक राष्ट्र फ्रान्स, रोमानिया, अल्बानिया र स्विटजरल्याण्ड रहेका छन् । समुह वि मा भने इङ्ल्याण्ड, रसिया, वेल्स र स्लोभाकिया रहेका छन् । त्यस्तै समुह सीमा जर्मनी, युक्रेन पोल्याण्ड र उत्तरी आइसल्याण्ड रहका छन् । समुह डीमा स्पेन,चर्च रिपब्लिक, टर्की र कोस्तारिको भिडन्त हुनेछ भने समुह इ मा बेल्जियम, इटाली, रिपब्लिक आइल्याण्ड र स्विेडन छन् ।

CkhKtNJWkAASn6y

त्यस्तै समुह एफ मा पोर्चुगल, आइसल्याण्ड, अष्ट्रिया र हंगेरी आमने सामने हुनेछन् . फुटबलका महान हस्तिहरु पेले र म्याराडोना पनि फ्रान्स पुगका छन् ।

Uro cup

विशेष