खेल

युरोकप २०१६ मा फ्रान्सको जीत

युरोकप २०१६ मा फ्रान्सको जीत

GettyImages-539278662 काठमाडौं, जेठ २९ । आयोजक फ्रान्स युरो कपको उद्घाटन खेलमा रोमानियामाथि २–१ गोल अन्तरले विजयी भएको छ । कडा सुरक्षाका बीच सुरु भएको युरो कपको उद्घाटन खेल फ्रान्सको राष्ट्रिय रंगशालामा भएको थियो ।खेलको पहिलो हाफ बराबरी खेलेका दुबै टोलीले दोस्रो हाफको ५७ औं मिनेटमा फ्रान्सका लागि जिरउडले आर्कषक गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए तर त्यो अग्रतालाई दश मिनेट पनि फ्रान्सले रोक्न सकेन रोमानियाका स्टान्कुले ६५ औं मिनेटमा गोल गर्दे खेल १–१ को बराबरीमा ल्याए ।

5

त्यसपछि कडा प्रतिस्पर्धाका बाबजुद फ्रान्सका पयेटले निकै लोभलाएक गोल गर्दै खेलको ८९ औं मिनेटमा फ्रान्सलाई २–१ को स्थितिमा पुर्र्याए र आयोजक फ्रान्सले युरो २०१६ को उद्दघाटन खेलमा पहिलो जीत दर्ता गर्यो ।

u

Uro cup

विशेष