काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री भए लगत्तै २ वर्ष भित्र तुइन हटाउने निर्णय गरेका थिए । अझै काठमाडौं उपत्यकाको नजिकै रहेका घादिङ र गोरखाका स्थानिय र विद्यार्थीहरु जोखिम पूर्णरुपमा त्रिशुली नदी तरिरहेका छन् ।
भिडियो हेर्नुहोसNepaliPM of Nepal