खेल

दश खेलाडिमा सिमित अमेरिकाले पाराग्वेलाई हरायो

दश खेलाडिमा सिमित अमेरिकाले पाराग्वेलाई हरायो

copa जेठ ३० । पराग्वेलाई १–० गोलले पराजित गर्दै आयोजक अमेरिको कोपा अमेरिकाको क्वाटरफाइनलमा प्रवेश गरेको छ । टिमहिल रंगशालामा आइतबार बिहान सम्पन्न खेलको २७ औं मिनेटमा गोल गर्दै डिम्सलेले अमेरिकालाई अग्रता दिलाएका थिए । खेलको ४८औं मिनेटमा अमेरिकाका एडिनले रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि अमेरिका १० जना खेलाडीमा सिमित भएको थियो । दश खेलाडीमा सिमित अमेरिकाले उत्कृष्ट प्रदर्शन गर्दे क्वाटरफाइनलमा प्रवेश गरेको हो । पराग्वे भने जारी प्रतियोगिताबाट बाहिरिएको छ ।

Copa

विशेष