खेल

चेक रिपब्लिकमाथि स्पेनको अपराजित यात्रा कायमै

चेक रिपब्लिकमाथि स्पेनको अपराजित यात्रा कायमै

Uro cup

जेष्ठ ३१, डिफेन्डिङ च्याम्पियन स्पेनले प्रतियोगिताको विजयी सूरुवात गरेको छ । स्पेनले चेक रिपब्लिकलाई १–० ले पराजित गरेको हो । खेलको ८७ औ मिनेटमा स्पेनका जेरार्डले गोल गर्दै स्पेनलाई जीत दिलाएका थिए ।

Ck1uTm7WgAAqU5A (1)

अहिले सम्म स्पेन र चेक रिपब्लिक पांच खेलमा आमने सामने भएका छन् जसमा स्पेन अपराजित छ ।

Uro cup

विशेष