बोलिभियामाथि अर्जेन्टिनको दबदबा


असार १ । बोलिभियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिना समूह विजेताबन्दै कोपा अमेरिकाको अन्तिम आठमा प्रवेश गरेको छ । एकतर्फी बनेको खेलमा अर्जेटिन्टनाले बोलिभियालाई ३–० ले पराजित गरेको हो । खेलअवधि भर अर्जेटिन्टनाले झण्डै ९० प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको थियो । यो जितसँगै अर्जेन्टिनाले समूह चरणका सबै खेल जितेको छ ।
क्वाटरफाइनलमा अर्जेन्टिनाले भेनेजुएलको सामना गर्नेछ ।
Copa America