खेल

युरोकपमा फ्रान्सद्वारा अल्बानिया २–० गोलले पराजित

युरोकपमा फ्रान्सद्वारा अल्बानिया २–० गोलले पराजित

ClBXGadXIAAEygA असार २ । युरो कप फुटबल अन्तरगत बुधबार रातिका खेलमा स्लाभाकिया फ्रान्स विजयी भएका छन भने रोमानिया र स्विट्जरल्याण्डले बराबरी खेलेका छन् । बुधबार भएको पहिलो खेलमा स्लाभाकियाले रसियालाई २–१ गोल अन्तरले पराजित गर्यो भने स्विट्जरल्याण्ड र रोमानियाले १–१ गोलको बराबरी खेले । त्यस्तै बुधबार राति नै भएको अर्को खेलमा आयोजक फ्रान्सले अल्बानियालाई २–० गोल अन्तरले हराउंदै समुह ए मा ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत बिहिबार इङ्ल्याण्ड र वेल्स , युक्रेन र उत्तरी आयरल्याण्ड तथा जर्मनी र पोल्याण्ड भिड्नेछन् ।

uro Uro cup

विशेष