युरोपेली फुटबल संघको ५५ वर्षे इतिहास
यूइएफए यूरोपको राष्ट्रिय फुटबल संघहरूको प्रतिनिधित्व गर्दछ, यसको स्थापना १५ जुन १९५४ भएको हो । यसको मुख्यालय स्विट्जरल्याण्डमा रहेको छ । युरोप फुटबलको सबैभन्दा ठुला संस्थाको रुपमा चिनिने फुटबल संघको ५४ वर्षे इतिहास बोकेको छ । यसमा अहिले युरोपका ५५ देशको सहभागिता रहेको छ । यो संघले अहिले पनि युरोपा लिगको प्रतियोगिता गराइरहेको छ । त्यसको अलावा संघले युइएफा च्याम्पियन्स लिग, युरोप लिग, युइएफ सुपर लिग जस्ता फुटबलका प्रतियोगिता गराउंदै आएको छ ।
UEFA