सफलताको कथा

एसएलसी पास भइएन ? केही छैन । यिबाट सिकौं ।

एसएलसी पास भइएन ? केही छैन । यिबाट सिकौं ।
Mahatma-Gandhi असार - २ 
  • खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार बने ।
  • ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने ।
  • कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका मालिक बने ।
  • वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटवल प्लेयर बने ।
  • सानैमा चोरी गर्दै हिड्ने विकाशानन्द धार्मिक गुरू बने ।
  • साग बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक बने ।
  • भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने ।
  • चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बने ।
  • दुई सय रूपिया बोकि निस्केका पुष्कर शाहले विश्व घुमे ।
  • कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने ।
  • कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसवुकका मालिक बने ।
  • सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर विश्वकवी बने ।
  • लहै लहैमा गित गाउदा गाउदै अमृत गुरूङ नामी गायक बने ।
  • लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने ।
  • मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख खान किङ खान बने ।
  • घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने ।
  • पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी भारतकै धनाढ्य बने ।
  • खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन ।
  • अन्धो हुदाँहुदै होमरले इलियड र ओडेसी जस्ता महाकाव्य लेखे ।
  • कुँजो स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले ।
  • गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने ।
  • पुस्तक पसलमा कामगर्ने माइकल फराडे वैज्ञानिक बने ।
  • कलेज छोडेर हिडेका लियो टोल्सटोय टप टेन साहित्यकार बने ।
  • स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै धनी बने ।
  • झण्डै दुइ सय डलर गोजीमा हालेर अमेरिका छिरेका ब्रुस ली मार्सल आर्टका गरू बने ।
  • थर्ड डिभिजनमा SLC पास गरेका महात्मा गान्धी विश्व नेता बने ।
  • तिन डलर बोकेर विजनेसमा छिरेका एड्रयु कारनेगी धनाढ्य बन्न सके ।
  • हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीको शासक बने ।
  • दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको राष्ट्पती बने ।
  • कुनैबेलाका सैनिक विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्री बने ।
  • मन्दबुद्धीको भनिएका अल्बर्ट आइन्स्टाइन संसारकै जिनियस वैज्ञानिक बने ।

Prerak Bekti

विशेष