
काठमाडौं, असार ४ । युरोकप फुटबलमा बेल्जियमले आयरल्याण्डलाई पराजित गरेको छ । प्रतियोगिता अन्र्तगत शनिबार भएको पहिलो खेलमा बेल्जियमले आयरल्याण्डालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेका दुबै टोली खेलेका दोस्रो हाफमा बेल्यिमटिम पुरै हाबी भयो । खेलको ४९ औं मिनेटमा लुकालुको गोलबाट पहिलो अग्रता लिएको बेल्जियम टिमले दोस्रो गोल वित्सेलले खेलको ६२ औं मिनेटमा गरे त्यस्तै लुकालुले ७० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ३–० को अवस्थामा पु¥याए त्यसपछि दुबै टोलिबाट कुनै गोल हुन सकेन ।
Uro cup