इतिहासमा आज

मेस्सी

मेस्सी

mesdsi लियोनेल एन्ड्रेस मेस्सीको जन्म २४ जुन, १९८७ मा अर्जेन्टिनामा भएको हो । मेस्सी आफ्नो पुस्ताका सर्वश्रेष्ठ फुटबल खेलाडीहरू मध्ये एक मानिन्छन्न मेस्सीले २१ वर्षको उमेरमा नै बेलोन डी’ ओर र फिफा सर्वश्रेष्ठ वर्षको खेलाडीको उपाधि प्राप्त गरे । उनको खेल शैली र क्षमताको कारणले गर्दा अनलाई फुटबलको बादशाह भनेर चिनिन्छ ।

मेस्सी, २००५ फिफा विश्व युवा च्याम्पियनसिपमा अन्तिम खेलमा २ गोल सहित जम्मा ६ गोल गरी शीर्ष स्कोरर बने । त्यसको लगत्तै, उनी अर्जेन्टिनाको अन्तर्राष्ट्रिय टिमको एक सदस्यको रूपमा स्थापित भए । त्यसपछि उनले फुटबलमा धेरै उपाधि हांसिल गरेका छन् ।

Messi

विशेष