सलमानसंग लुनियाले विवाह नगर्ने

भारतिय कलाकार सलमान खान बलात्कृत महिलाबारे अभिव्यक्ति दिएर अलोचित भइरहेका छन् । उनका प्रशंसकलाई अर्को दुस्खको खबर छ । पत्याउनै समस्या पर्ने यो खबर हो सलमान र लुलिया वन्तुरको विवाह नहुने भएको भन्ने खबर भारतीय लिडिङ अनलाइनले यो खुलासा गरेको छ ।
सलमानको पारिवारिक स्रोतलाई उल्लेख गर्दै सलमान र लुलिया विवाह गर्ने कुनै योजना नरहेको अनलाइनमा उल्लेख गरिएको छ । यसअघि बारम्बार अन्य मिडियाले सलमानले ५१ औँ जन्मदिनको अवसर पारेर विवाह गर्ने दाबी गर्दै आइरहेका छन् ।