विचार

मदन भण्डारीकाे जबज पछि बिकसित बिचार बिप्लवकाे एकिकृत जनक्रान्ति नै हुनसक्छ

मदन भण्डारीकाे जबज पछि बिकसित बिचार बिप्लवकाे एकिकृत जनक्रान्ति नै हुनसक्छ
संसारसेन शन्यू sansar sen एउटा ब्यक्तीम सिमित असीमित रूपमा बिचारहरु देखिन्छ तर भण्डारी एक समयमा बिचार र युग भएर जन्मलिदै थिए । जतिबेलाका सार्दुल मक्कु पकेरि, प्रबरी बिदुर जस्ता नामले भुमिगत राजनीतिम चर्चित थिए । तत्कालीन मालेको नेतृत्व चलेको झापा आन्दोलन को असफलता पछि मार्क्सवादी समुह र माले बिचकाे एकता पश्चात एकाएक मदनकुमार भण्डारीको नामले बैधानिक राजनीतिम चर्चामा आए । स्पष्ट बक्ता कुशल राजनीतिज्ञ सरल स्वभाव र आकर्षक शक्तिका धनी मदन भण्डारी यतिले मात्रै चर्चामा आएका होइनन् । उनले अङ्गिकार गरेको जनताको बहुदलीय जनबाद एउटा बिचार थियो । जस्ले गर्दा कतिपयले मार्क्स नेपालम जन्मेको छ । समेत भने जुनबिचारले एमालेको तितरबितर कार्यकर्तालाइ फेरि जुट्न र बिजय हुन सकिन्छ । भन्ने आत्मबिश्वासको पैदा गर्‍यो । दुर्भाग्यवश उनको हत्याले गर्दा नेपाली बाम आन्दोलनम एउटा अतुलनीय छेति भयो र मदन भण्डारीको हत्यासगै जबजको पनि हत्या भयो । यो नेपाली जनता र बामपंथी आन्दोलनको लागी एउटा अतुलनीय छेति थियाे । जस्को प्रयोग बिधी र त्यो प्रकारको ब्यक्ती नेपालम उदाउनु थियोे । एमालेम बुद्धिजीवी र विचारमा बिर्को लाग्यो ब्याजमा रमाइलो एमालेले उसको बिदेश बिभागको समस्या मुलक रिपोर्टिङम समाधानबारे छलफल गर्दा अब पार्टीको नाम फेर्ने बिसर्जनबादी सोच हुनु अत्यन्त लज्जास्पद क्षामताको उपजथियाे । नयाँ कसरी र कस्ले दिन सक्छ  ? बिश्वका विकसित घटनाको सूक्ष्म अध्यन गर्नेहो भने अब जबज बिधी र प्रक्रियामा असफल हुने मात्रै होइन आर्थिक राजनीतिक सस्कृतिक रूपमा विकसित घटना क्रममा अबको दुनियाँ तेस्रो बिश्व युद्धम फस्ने एउटा प्रबल सम्भावनाको यो दुनियाँमा प्रचण्डले दिएको आर्थिक युद्ध र उत्पादन बिग्रेड्को अबधारणा उतराधुनिक सौर्न्दर्य चिन्तन र बैचारिक बिचलनको दिशामा अवतरण बाहेक अरुकुनै नहुने पक्कापक्की साबित भएकाे छ । बर्गियमुक्ती आन्दोलनको दिसा निर्देश के हुन सक्छ नेत्रबिक्रम चन्द बिप्लवले ल्याएको एकीकृत जनक्रान्तिको सिद्धान्त मुलत तेस्रो बिश्व युद्ध लाइ प्रास्त र बिश्व जनक्रान्तिको बाटोनै यतिबेला अपरीहार्य बिषय हो । यस्ले  के कुराको साबित गर्छ भने मदन भण्डारी को अधुरो सपना उहाको मृत्यु सगै समाप्त गर्ने हरुको विरुद्ध नयाँ आयम थप्ने हो । जस्लाइ जबजको बाटो बाट्मात्रै हिड्नु पर्छ भन्ने होइन । अब मदन भण्डारीकाे जबज पछी नेपाली सामाज परीबर्तनकाे नयाँ मार्गचित्र नेत्र बिक्रम चन्द बिप्लवले ल्याएकाे कार्यिदशा एकीकृत जनक्रान्ति नै हुन सक्छ ।

विशेष