Technology

निद्राको अबस्था पत्ता लगाउने रोबोट

निद्राको अबस्था पत्ता लगाउने रोबोट

Robot संसारमा विज्ञान र प्रविधिले यति धेरै फ्डको मारिसको छ कि रोबोटको माध्यमबाट तपाइको निद्राको अवस्था पत्ता लाग्ने भएको छ । एउटा रोबोट जसले तपाईले ब्रस कति सही तरिकाले गर्नुहुन्छ र तपाईले कुन चिज कति मात्रामा पिउनुहुन्छ भन्ने कुराको समेत जाँच गर्दछ । तपाईको सुतेको अबस्थालाई पनि ख्याल राख्दछ । यदी तपाईको परिवारमा कसैले औषधी लिईराख्नुभएको छ भने, यो रोबटको सेन्सरलाई उसको सिरानीमुनि राखेर फिट गर्नुभयो भने यसले तपाईलाई औषधी लिए नलिएको जानकारी गराउँदछ ।

Robot

विशेष