इतिहासमा आज

६८ वर्ष भए पूर्वराजा ज्ञानेन्द्र

६८ वर्ष भए पूर्वराजा ज्ञानेन्द्र

Gyanendra_Shah_1 पूर्वराजा ज्ञानेन्द्रकाे जन्म आज अर्थात विक्रम सम्बत् २००४ असार २३ गते नारायणहिटी दरबारमा भएको थियो । राजा महेन्द्रका माहिला छोरा ज्ञानेन्द्र इतिहासमा दुई पटक राजा हुने पहिला व्यक्ति र नेपालका अन्तिम राजा पनि हुन् । २००७ मा उनका हजुरबुवा त्रिभुवन र बुवा महेन्द्रले देश छाडेर भारत गएपछि राणा शासकहरूले उनलाई राजा बनाएका थिए । पचास वर्ष पछि वीरेन्द्रको वंश विनाश पछि उनी पुनः नेपालका राजा भएका हुन । आन्दोलनको दबाबमा राजाले "जनताको नासो जनतालाई नै सुम्पेको" भनी २०६३ बैशाख ८ गते घोषणा गरे ।

Gyandra Shah

विशेष