विचार

महाशय ! अब भुल कसरी सुधार हुन सक्ला र ?

महाशय  ! अब भुल कसरी सुधार हुन सक्ला र  ?

कुनै समयमा साम्यवादका भ्रुण अँकुराउदै थियो । समाजमा कतिपयले खेलाँची र ठट्टा भन्दैथिए  । कतिपयले असफल बनाउने कसरत पनि गरिरहे जसकाे इतिहास बदलिँदो समय सगै हिडिरहेको थियो । बिचार व्यबहार र सभ्यताको जगमा चुलिले धोजा अडाउन सक्छ । यो सत्य थियो र हो आशादित रैतिको फुलबारीमा लुटहा कंसले असिनाको बर्षा गराउनु कुनै अकल्पनीय थिएन ।

 ग्रामीण वर्गसंघर्ष र समयसभ्यताको युद्धको लक्ष्य के हो ?  परिणाम के थियो ? र के भयो बुझ्न् जरुरी छ । नत बहादुरीलाइ ताल्चा देखायर कयरताको सम्झौता झापाको नाता थियो । न असफल पेरिस कम्युन थियाे ।  थियोे त केबल रुस र चाइनाका प्रतिक्रान्तिका तिता अनुभवबाट गतिलो शिक्षा लिएर नेपाली क्रान्ति सफलीभुत गरेर प्रतिक्रान्ती कसरी रोक्ने कसरत नेपाली कम्युनिस्ट नेताकार्यकर्ता हरुको एउटै मात्र लक्ष्य । ईमान्दार कसरी बेइमानी बन्दो रहेछ । भन्ने कुराकाे प्रतीफल थियाे । -  खास जनयुद्धको लक्ष्य मालेमाको बिचार बिज्ञान अनुसार थियो । जस्को परिणाम  सामन्तबाद,दलाल, नोकरशाह विरुद्धमा सर्बहाराबर्गको नेतृत्व स्थापना गर्नु र राष्ट्रियता , जनतन्त्र र जनजिबिकालाइ स्थायित्व  दिनु । -जनमुक्ति सेना के हो र के हुनुपर्ने थियाे । असली रूपमा जनमुक्ति सेना सम्पन्न क्रान्ति पछि उत्पन्न हुने गलत बिचार र प्रतिक्रान्तिलाइ रोक्ने एउटा अनिवार्य संगठन हो।

जस्को नियमित सम्पर्क क्रान्तिकारी पार्टी ,जन्ताको जनसत्ता, जनसम्पर्कम रहिरहने स्नेहयुक्तिसंगत संगठनका रूपमा स्थापित गर्नु । - आधार ईलाका के हो कस्तो हुनुपर्छ रु मुख्यत आधार इलाका भनेको प्रतिक्रियावादी दलाल भ्रष्टहरुले यो वा त्यो रूपमा हुने षड्यन्त्रदेखी बाच्न र जनतालाइ पुन सङ्गठित गरेर लक्ष्य चुम्नको लागी अतिअाबश्यक छ ।

प्रचण्डले गरेको गम्भीर भुल - बिना सर्त जनताको जन जनसत्ता विघटन गर्दा त्यसको विकल्प नदिकन ब्युराे क्रेसी र डेमोक्रेसी चिन्न नसक्ने प्रकारको केन्द्रीय स्तर देखी गाउसम्म अचम्मित सिस्टमको बिकास गराउनु ।सेना विघटन गर्नु - प्रतिक्रियावादी हरुले बन्दुकको बल्ले जनयुद्ध लाइ तह लाउन नसक्ने अबस्था देखी सकेपछि नेपाली क्रान्तिलाइ भारत मार्फत बलप्रयोग र बार्गेनिङ दुईवटा नितिलागु गर्दा उहाले अन्तर्राष्ट्रिय शक्तिकेन्द्र लाइ अध्यन गर्न र बुझ्न् नस्क्नु एउटा भुल गर्नु भएको सत्य हो । -जनसत्ता विघटन गर्दा त्यसको विकल्प नदिकन बियुरो क्रेसी र डेमोक्रेसी चिन्न नसक्ने प्रकारको केन्द्रीय स्तर देखी गाउसम्म अचम्मित सिस्टमको बिकास गराउनु ।

-बिना सर्त जनताको जनसेना विघटन गर्नु -पार्टी एकताको नाममा जनयुद्धको प्राप्त उपलब्धिलाइ नमान्य शक्तिलाइ बिना सुदृढीकरण सहित एकताको मालाम ल्याउनु । -ऐस आराम र बिलासिताको जिबन जिउनु सहिद , घाइते ,अपांग र बेपत्ता परिवारलाई पैसाले सान्त्वना दिनु विचारमा भुल्नु । लगाएतको कमिकम्जोरी उहाँको गम्भीर प्रकृतिको परिणामस्वरूप क्रान्तिकारी आन्दोलन बिच सडक बाटनै प्रतिक्रान्तिमा परिणत हुनु एउटा दु:खद घटना थियाे  ।

विशेष