मनोरञ्जन सामाजिक सञ्जाल स्वास्थ्य

बिहे गर्नु भएको छ ख्याल गर्नुहोस तयाईको तौल कतै बढ्दै त छैन्

बिहे गर्नु भएको छ ख्याल गर्नुहोस तयाईको तौल कतै बढ्दै त छैन्

Moto मानिसको बढ्दो मोटोपनलाई खानपानसँग जोडेर हेरिन्छ जसमध्ये जंकफूडको सेवनलाई सबैभन्दा प्रमुख कारण मानिन्छ । तर जंकफूड मात्र नभई बिहेले पनि मानिसको वजन बढाइदिन्छ । हालैको एक अध्ययन अनुसार बिहेकोे बन्धनमा बाँधिएसँगै अधिकांस दम्पत्तीको जिउको वजन बढ्ने र पहिले भन्दा मोटाउने गरेको देखाएको छ ।

स्विजरल्याण्डको बासेल विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार अविवाहितको तुलनामा विवाहितहरु खानेकुरा बढि नै खरीद गर्दछन् र बिहेपछिको समयमा खानपान पनि बढि नै गर्दछन् । बिहेपछिको जिन्दगीमा परिवर्तन आउँदछ भन्ने कुरा त सही हो । तर बिहेले शरीरमा यतिठूलो परिवर्तन आउँदछ की मानिसलाई चिन्तामा फसाइदिन्छ । आखिर बिहेपछि मानिसको जिउ किन मोटाउन थाल्दछ ? शोधकर्ताहरुका अनुसार बिहेपछि मानिसको जीवनशैलीमा आउने परिवर्तन जिउ मोटाउनुको मुख्य कारक तत्व हो ।

जिउको मोटाइमा विवाहपछिको खुसी तथा सन्तुष्टिले पनि प्रभाव पार्दछ । खासगरी बिहे लगत्तै अधिकांस गृहिणी महिलाहरुले निकै पोषिला तथा पर्याप्त खानेकुरा खाने तर त्यसको तुलनामा शारीरिक श्रम बढ्ने भएकाले उनीहरुको जिउ मोटाउँदछ ।

Heavy

विशेष