सुल्तान अब अनलाइनमा हेर्न सकिने

सुल्तान हेर्नुभयो ? यदि छैन भने अब हलसम्म पुग्ने कष्ट गर्नु नपर्ने भयो । घरमै बसेर पनि अब अनलाइनमा सुल्तान हेर्न पाइने भएकोछ ।
सलमान खानको फिल्मलाई मरिहत्ते गर्ने फ्यानहरु धेरै छन् । उनको फिल्मको कथावस्तु जस्तो भएपनि दर्शकलाई केहि मतलव हुन्न मात्र सलमानलाई स्क्रिनमा देख्न पाए पुग्छ । सलमानको फ्ल्पस् फिल्मले पनि बक्स अफिसमा सय करोड नगाइदिने गर्छ ।
अलीअब्बास जाफरको निर्देशनमा बनेको फिल्म सुल्तान पछिल्लो समय दर्शकको मनमा बसेको फिल्म हो । करिब ३ घण्टा लामो फिल्ममा दर्शकले अल्छि मान्ने समय पनि मुस्किलले पाउँछन् । गत बुधबार इदको अवसर पारेर रिलिज भएको उक्त फिल्मले बक्स अफिसमा चार दिनमै १५० करोड कमाइ सकेको छ ।
यो लिङ्कामा सुल्तान हेर्न सकिने छ
http://yehrishtakyakehlatahai.net/hotstar/watch-video-sultan-full-movie-watch-online-salman-khan/ sultan