किन गए नम्रता र आर्यन सुटुक्क हङकङ

असार – २८ । नेपाली सिनेमा जगतमा त्यस्ता धेरै जोडिहरु छन् जसलाई दर्शकले वास्ताविक रुपमा पनि सगैँ देख्ने अपेक्षा राख्छन् । ती जोडि मध्ये एक हुन् आर्यन सिग्देल र नम्रता श्रेष्ठ । मेरो एउटा साथी छ फिल्मबाट यी दुई जोडि निकै जमे । हालै उनीहरु दुईजना सुटुक्क हङकङ गएको खबर खुलासा भएको छ ।
वास्ताविक जीवनमा पनि निकै मिल्ने आर्यन र नम्रताले एक अर्कालाई नमि र एलियन भनेर बोलाउने गर्दछन् । मेरो एउटा साथी छ, नोभेम्बर रेन, क्लासिक जस्ता सफल चलचित्र दिइसकेका यी जोडिले एकसाथ काम गर्दा धेरै फिल्म सफल भएको धेरैले अनुमाान गरेका छन् ।
आर्यन र नम्रता अहिले हङकङ जानुको मुख्य रहस्य हो चलचित्र ‘क्लासिक’ को शो । खुशी गुरुङ र सन्तोष गुरुङले आइतवार(जुलाई १०)मा आयोजना गरेको चलचित्रको विशेष शोमायो जोडि हङकङ पुगेको हो । एक सातापछि उनीहरु फर्किनेछन् । दिनेश राउतको निर्देशनमा सुवास गिरीले निर्माण गरेको चाचित्र ‘क्लासिक’ले नेपालमा पनि खुब तारिफ पाएको थियो । उक्त चलचित्रबाट नायिका नम्रता श्रेष्ठले २ वटा अवार्ड पनि हात पारिन् ।
aryan sigdel
Kallywood
Namrata Sherstha
nepali actor
