ताजा खबर

माअाेवादीकाे समर्थन फिर्तापछि के के भयाे 

माअाेवादीकाे समर्थन फिर्तापछि के के भयाे 
असार – २८ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयको बैठकको निर्णय बमोजिम अध्यक्ष क. प्रचण्डलाई राष्ट्रिय सहमतिको सरकारको निर्माणका लागि सबै पहल गर्ने जिम्म दिए बमोजिम राष्ट्रिय सहमति निर्माणका लागि नेकपा (एमाले) लाई दिएको समर्थन फिर्ता लिए लगतै एमालेमा महाभुकम्प गएको छ । angry-kp-oli-nepalaaja मन्त्रीलाई माओवादी केन्द्रले फिर्ता बोलाएको छ । त्यस लगतै नेकपा माओवादीले सभामुख ओनसरी घर्तीलाई सरकार छोडेको जानकारी गराएको हो । प्रधानमन्त्रीले भने आफूले तत्काल प्रधानमन्त्रीको पदबाट राजीनामा नदिने बुझिएको छ ।

थप समाचारहरु

बन्ने भए प्रचण्ड प्रधानमन्त्री 

तत्काल प्रधानमन्त्रीले राजीनामा नदिने यस्तो छ माओवादी केन्द्रले ओलीलाई बुझाएको पत्र धोकाधडीको एमाले–माओवादी सम्बन्ध एमाले नेताकी माओवादी छोरीः फर्केर हेर्दा पार्वतीको आफ्नै जिन्दगी काँग्रेसको समर्थनमा माओवादी नेतृत्वको सरकार बन्ने पक्का माओवादीले घात गर्यो, संसदमा फेस गर्छौँ : एमाले नेता पोखरेल सरकारबाट फिर्ता भएको जानकारी सभामुखलाई माअाेवादी र का‌ंग्रेसकाे सरकार बनाउने अालाेपालाे  प्रचण्डलाई प्रधानमन्त्री बनाउन काग्रेंसले पत्र पठाईसक्यो : महरा संकटमा ओली माओवादी सरकारबाट बाहिरियो

विशेष